माधव भण्डारीको स्वरमा ‘मायाको खोजीमा’

|| शनिबार, आषाढ ०९, २०८०
माधव भण्डारीको स्वरमा ‘मायाको खोजीमा’
माधव भण्डारीको स्वर रहेको गीत ‘मायाको खोजीमा’ सार्वजनिक भएको छ । भण्डारीलाई स्वरमा देवी घर्तीले साथ दिएको लोकगीतको भिडियो सार्वजनिक भएको हो ।

बलबहादुर जैरुको संगीत, माधवकै शब्द र एरेञ्ज रहेको गीतमा कुमार रानाको मिक्सिङ रहेको छ ।

बिज्ञापन

शिव विकको निर्देशन एवं कोरियोग्राफ रहेको गीतको भिडियोमा सुन्दर खवास, अनु पराजुली र जुनु कार्कीलाई फिचरिङ गरिएको छ । रंक कौशलको छायांकन रहेको भिडियोमा अनिल कटुवालको ड्रोन र पदम सुवेदीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस !
up