काभ्रेपलान्चोक – शुभ संगित विद्यालय प्रा.लिले तिमिले हेरिरहेको गित बजारमा सार्वजनिक गरेको छ । केही दिन अगाडि देखि गित बजारमा आएको छ ।
उषा भट्टराई र शुभ सिह तामाङको प्रस्तुतिमा तिमिले हेरिरहेको बोलको गित बजारमा आएको हो । गितमा माधव सिग्देल र अनिशा कटुवाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । शुभ सिह तामाङ र उषा भट्टराईको आवाजमा बजारमा आएको छ ।
माया प्रेममा आधारित गित सबैले रुचाउनेमा निर्माण पक्ष ढुक्क छ ।
विश्व सिग्देलको लय तथा शुभ सिह तामाङको शब्दमा गित बजारमा आएको छ । भिडियोको सम्पादन जय दर्लामी मगरले गरेका छन् भने रुपेश योजन तामाङले बजारमा ल्याएका छन् । https://m.youtube.com/watch?v=oRjh3yBI4Fc&feature=youtu.be