काभ्रेपलान्चोक – काभ्रेमा आज ७६ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। कार्यालयका अनुसार आज जिल्लाभर ७६ जना नयाँ संक्रमित थपिएका छन । हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

आज काभ्रेमा थपिएका ५५ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ६ जना, धुलिखेलमा २४, पनौतीमा ३, पाँचखालमा २, मण्डनदेउपुरमा १ जना तथा एन्टीजेन परिक्षणबाट बनेपामा १९ जना रहेका छन्।

थप जानकारीको लागि हेर्नुस् विवरण

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..