गीतकार अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा…’ सार्वजनिक भएको छ । राज सागरको स्वर र शान्तिराम राईको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा भोजपुरको शनिबारे हाट बजारमा मायालाई भेटिएको साथै भोजपुरका बारेमा वर्णन गरिएको छ । थुप्रै लोकप्रिय गीत स्रोता÷दर्शकमाझ पस्किनुभएका गीतकार वान्तुको यो भोजपुरको आफ्नै परिवेशको गीत सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly