काभ्रेपलान्चोक – रिमा सेवा समाजको आयोजनामा स्वर्णिम श्रीमद भागवत भक्ति सत्संग महायज्ञ- २०७९ हुने भएको छ । यहीँ जेठ २१ गते देखि २८ गते सम्म आध्यात्मिक चिन्तनद्वारा राष्ट्र शान्ति, लोक कल्याण समस्त जिवात्माहरुको सुख शान्ति एवम् समस्त ज्ञात अज्ञात आत्माहरुको मोक्ष प्राप्ति हेतुले रिमा सेवा समाजको साहारा विश्रामालय केन्द्र निर्माणको लागि श्रीमद भागवत भक्ति सत्संग महायज्ञ- २०७९ हुने लागेको समाजसेवि तथा सञ्चारकर्मी राजन थापाले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।

थप विवरण सहित उपस्थितको लागि आयोजकले अनुरोध गरेको छ ।      

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly