काभ्रेको धुलिखेल नगरपालिकामा पाँच दलीय गठबन्धनको लज्जास्पद हार भएको छ। धुलिखेल नगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेदवार बनेका एकीकृत समाजवादीका दयासागर श्रेष्ठ सबै भन्दा कम मत सहित तेश्रो नम्बरमा पुगेर हार बेहोर्नुपरेको छ ।

धुलिखेल नगरपालिकामा एमालेका अशोककुमार ब्याञ्जु मेयरमा बिजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..