बनेपा – काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा गठबन्धनका उम्मेदवारकाे जित भएको छ। गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भगवान अधिकारीले जित हासिल गर्नु भएको छ । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारा राणा तिमल्सिना विजयी हुनु भएको छ ।

कांग्रेसका उम्मेदवार अधिकारीले ६ हजार १९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कमलप्रसाद तिमल्सिनाले ३१ सय ६० मत ल्याउनु भएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..