काभ्रेपलाञ्चोक, काभ्रे ट्राफिक प्रहरीले चालक सहचालक तथा पैदल यात्रुहरुको स्वास्थ्य परिक्षण गरेको छ ।

ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत चालकको स्वास्थ्य अवस्थाबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्न COMMUNITY WELLNESS CENTER बनेपाको आयोजनामा स्वास्थ्य परिक्षण गरिएको थियो ।


उक्त कार्यक्रमको जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रे र ईलाक प्रहरी कार्यालय बनेपाको सहकार्यमा बनेपा नगर स्थित चारदोबाटो चोकमा संचामलन गरिएको थियो । कार्यक्रममा चालक सहचालक तथा पैदलयात्रुको निःशुल्क स्वास्थ्य चेकजाँच तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको काभ्रे जिल्ला जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठले काभ्रे प्रेस लाई जानकारी दिनु भयो

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..