काभ्रेपलान्चोक – कोरोना संक्रमणलाई ध्यानमा राखेर नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको सपथ ग्रहण रोकिएको छ । विश्वमा फैलिएको कोरोना भाइरसको कारण दिन प्रती दिन काभ्रे जिल्लामा पनि संक्रमितको संख्यामा बढदै गएको हुनाले रोकिएको हो ।

नेकपा एमाले काभ्रेको १०औं जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला कमिटीका कम्रेडहरुको सपथ ग्रहणको कार्यक्रम यहीँ माघ २ गते तोकिएकोमा कोरोनाको बढ्दो संक्रमणका कारण अर्को सूचना जारी नभएसममका लागि हाललाई स्थगित गरिएको नव-निर्वाचित अध्यक्ष अशोक व्याञ्जूले काभ्रे प्रेस लाई जानकारी दिनु भएको छ । 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..