काभ्रेपलान्चोक – काभ्रे जिल्लाको धुलिखेलमा प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला ट्राफिक कार्यालय, काभ्रे र जिल्ला प्रहरी कार्यालय, काभ्रेको संयुक्त आयोजनामा यो कार्यक्रम सञ्चालन गरेको हो ।

“६६ औ प्रहरी दिवस २०७८“ को अवसरमा “तपाईको मास्क खोई“ भन्ने कार्यक्रम सञ्चालन गरेको हो । आइतबार बिहान ०९ः०० देखि ११ः०० बजेको समयमा यो कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रहरीले पैदलयात्रु र सवारी यात्रुलाई रोकेर मास्क वितरण गर्ने कार्य गरेका थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..