काभ्रेपलान्चोक – नेपाली सेयर बजारमा सेयरको रेट घटेपनि आईपीओ भने दिन प्रती दिन एक पछि अर्को गर्दै खुलिरहेको छ।
आजबाट न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..