काभ्रेपलान्चोक – नेपाली सेयर बजारमा सेयरको रेट घटेपनि आईपीओ भने दिन प्रती दिन एक पछि अर्को गर्दै खुलिरहेको छ।
आजबाट न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly