काभ्रेपलान्चोक – विश्व रेबिज विरुद्धको अवसरमा काभ्रेको पनौती नगरपालिकाले कुकुरको निःशुल्क बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाउने भएको छ ।

हरेक सेप्टेम्बर २७ तारिखमा मनाइने विश्व रेबिज विरुद्धको अवसरमा नगरपालिकाले भोलि असोज १२ गतेदेखि १८ गतेसम्म सामुदायिक तथा छाडा कुकुरलाई निःशुल्क बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाउने भएको हो । यस्तो छ सूचना 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..