काभ्रेपलान्चोक – विश्व रेबिज विरुद्धको अवसरमा काभ्रेको पनौती नगरपालिकाले कुकुरको निःशुल्क बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाउने भएको छ ।

हरेक सेप्टेम्बर २७ तारिखमा मनाइने विश्व रेबिज विरुद्धको अवसरमा नगरपालिकाले भोलि असोज १२ गतेदेखि १८ गतेसम्म सामुदायिक तथा छाडा कुकुरलाई निःशुल्क बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाउने भएको हो । यस्तो छ सूचना 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly