काभ्रे २ मा रास्वपाका बदन भण्डारी विजयी

बनेपा/ काभ्रे २ मा रास्वपाका बदन भण्डारी विजयी भएका छन् ।

५३ हजार ३४४ मतसहित भण्डारी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका मधु आचार्यले भने १७ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपा एमालेका अशोक व्यान्जुले १३ हजार ९४० मत प्राप्त गरे ।

बिज्ञापन