काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नम्बर ९ राजदास मार्ग लायकु चाेक देखि आजाद मा.बि सम्म कालाे पत्रे कार्य केहि दिने अगाडि बाट सुरु भएको छ ।


उक्त लायकु चाेक देखि आजाद मा.बि सम्म कालाे पत्रे गर्न लागि १ कराेड बजेट बिनियाेजित भएकाे थियो । 

कालो पत्रे सडक निरक्षणका लागि नगर प्रमुख लक्ष्मी नरसिंह बादे, उप- प्रमुख रेखा सापकोटा दाहाल, याेजना अधिकृत शर्मिला बन्जाडे, वडा सचिब विशाल कायस्थ, प्राबिधिक सन्जिब मानन्धर लगायतको उपस्थितमा पिच सडकको अबलोकन भएको थियो ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र