अन्तिम खेलमा कर्णालीसँग जनकपुर ३ रनले पराजित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको छ ।

आइतबार भएको खेलमा कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्यो ।

बिज्ञापन