नेपालको सागीतिक राजधानी खोटाङ पूर्वाञ्चलका चर्चित युवा संगीतकार अनिल कोयी राई विगत धेरै लामो समयदेखि गीत संगीत क्षेत्रमा काठमाडौंमा संघर्ष गरिरहेका युवा संगीतकार हुन्। उनी स्वयम आफैले दर्जनौ गीतमा आफ्नो आवाज रेकर्डिङ गरि सकेका गायक पछिल्लो समय संगीतकारको रुपमा आफ्नो छुट्टै परिचय स्थापित गरेका छन्।

उनले सानो उमेरमा छुट्टै आफ्नो पहिचान बनाउन सफल संगीतकार अनिल कोयी राईको संगीतमा नेपालका चर्चित गायक गायिकाहरुले धेरै गीत रेकर्डिङ गरि सकेका छन्। पछिल्लो समय लकडाउको समेत उनको ब्यास्तता ह्वात्तै बढेको छ।

सार्वजनिक गीतका सर्जक खोटाङ बादेलका बर्ज खोटाङगे किरातीको शब्द रचना रहेको गीतमा अनिल कोयी राईको संगीत रहेको छ। काठमाडौं स्थित किङ स्टुडियोमा रेकर्डिस सुरेश राईले रेकर्ड गरेका गीतको ऐरेन्जर राजु कार्कीले गरेका हुन्।

सार्वजनिक म्युजिक भिडियो दिनेश पराजुलीको छायांकनमा अप्सरा चाम्लिङ राईले श्रृगार गरेका म्युजिक भिडियो अमृत चापागाईले कलरिङ र इडिटिङ गरेका म्युजिक भिडियो जनता डिजिटल फ्लिमद्वारा बजारमा ल्याईएको हो।

म्युजिक भिडियो यहाँ हेर्नुस्

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..