काभ्रेपलान्चोक – ‘कमेडी च्याम्पियन २’ का प्रतियोगी भरतमणि पौडेल पूर्व युवराज पारस शाहको हु बहु गेट अपमा आएपछि बिहिबार देखि भाइरल बनेका छन् । ‘कमेडी च्याम्पियन २’ को बिजेताको दाबेदारको रुपमा पनि उनलाई लिने गरेका छन । पौडेल कमेडी गर्न निकै मायुर छन् ।

आज शनिबार साँझ प्रसारण हुने ‘कमेडी च्याम्पियनमा ’बिहीबार सार्वजनिक भएको ट्रेलर पुरा भाग हेर्न पाईन्छ । भरतमणि पौडेल ‘कमेडी च्याम्पियन २’ का प्रतियोगी , उपाधि जित्ने प्रवल दावेदार हुन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..