काभ्रेपलान्चोक – बनेपामा बुधबार विद्यार्थीहरुले कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका छन । बनेपा नगरपालिकाले बिद्यार्थीहरु लाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाएको हो । कक्षा ११ , १२ को विद्यार्थीहरुको परिक्षाका लागि तयारी अवस्थामा राख्न सरकारले निर्देशन दिए पछि बिद्यार्थीहरु लाई संक्रमण नहोस भनेर खोप प्रदान गरेको हो ।         

बनेपा नगरपालिकाले १८ वर्ष माथिका विद्यार्थीलाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएको छ । बनेपा नगरपालिका वडा ८,९ को खोप केन्द्र लायकुमा आज झण्डै ४०० माथी बिद्यार्थीले खोप लगाएका थिए ।       

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..