काभ्रेपलान्चोक  – महिला दिदिवहिनीहरुको महानचाँड हरितालिका तिजलाई लक्षित गर्दै गायिका शोभा जि.सी ले  जान्छु माईत बजारमा ल्याएकी छिन् ।उक्त गीतमा जि.शीका अलावा समावसेवी शोमा खत्री र रस्मिता श्रेष्ठको स्वर रहेको छ भने भुपेन्द्र न्यौपानेको शब्द रहेको छ . यस्तै गीतमा नरहरी प्रेमीले संगीत दिएका छन् । नेपालको युटुव च्यालन मार्फत सार्वजनिक गरिएको भिडियोमा बिनोद बमको निर्देशनमा र अस्मिता जेरि लगायतका महिला दिदिबहिनीहरुको अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र