समाचार

  बनेपा — नेकपा एमाले बनेपा नगर कमिटीको नियमित बैठक सम्पन्न भएको छ। बैठकका प्रमुख अतिथि प्रदेश कमिटी सदस्य तथा एमाले बनेपा नगर इन्चार्ज हरिशरण दाहाल रहे भने बैठकको सभाध्यक्षता नगर कमिटीका अध्यक्ष नवराज मानन्धरले गरेका थिए। कार्यक्रममा नेकपा एमाले जिल्ला उप–सचिव रत्नकुश रंजितकार, बनेपा नगरपालिका उप–प्रमुख बिमला सापकोटा दाहालसहित जिल्ला तथा नगर कमिटीका पदाधिकारीहरु, […]

up