कमला थापा को स्वरमा “परदेशीको पिडा दुई” सार्वजनिक
काठमाडौं - नेपालीहरुको महान पर्व बिजयादशमी तथा शुभ दिपावलीको शुभकामना लाई मध्ये नजर गर्दै संये नेपाली हरुको परदेशीएको कथालाई यथार्थ पन ल्याउने उदेश्यले कमला थापाको" परदेशीको पिडा दुई भिडियो सहित सार्वजनिक भएको छ । परदेशीको पिडा को पहोलो गीत पनि यस्तै परदेशी नेपालीहरूको जीवनमा मेल खाने प्रकारको थियो भने यसले पनि परदेशी नेपाली लाई दशैँ मान्नको लागि फर्केर नेपाल आउनु भन्ने भवमा सृजना भएको ...