काभ्रे। नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखा र युवा परिवर्तन समाज बासडोलको संयुक्त आयोजनामा आइतबार (२०८३ कार्तिक १५ गते) सम्पन्न खुला रक्तदान कार्यक्रममा २८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। कार्यक्रममा विभिन्न क्षेत्रका २८ जना रक्तदाताले रक्तदान गर्दै मानवीय सेवामा योगदान पुर्याएका हुन्। रक्तदान कार्यक्रममार्फत समाजमा रक्तदानप्रतिको सकारात्मक सोच, मानवीय भावना र सामाजिक एकताको सन्देश प्रवाह गरिएको […]
समाचार
