काभ्रेपलाञ्चोक । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बेथानचोक गाउँपालिका, लघु उद्यम विकास शाखाको आयोजनामा निःशुल्क १० दिने बारिस्टा तालिम सञ्चालन गरिएको छ। उक्त तालिम इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टर, बनेपाको समन्वयमा आयोजना गरिएको हो। तालिमको उद्घाटन बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा […]
समाचार

