समाचार

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता–२०८२ जारी गरेको छ। आयोगका अनुसार, यो आचारसंहिता निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता र भयमुक्त वातावरण कायम राख्नको लागि जारी गरिएको हो। आचारसंहितामा १० वटा परिच्छेद र पाँच वटा अनुसूची छन्। यस आचारसंहिताको उल्लङ्घन गर्नेको नाम सार्वजनिक गर्ने व्यवस्था गरिएको […]

up