ब्रेकिङ न्युज

नन्दलाल खरेल जेन-जी बिद्रोहको गर्वबाट बनेकाे सुशिला कार्की नेतृत्वको सरकार निर्वाचनको कठिन तयारीमा जुटेको छ। चुनावलाई प्रायः “पुरानो र नयाँ शक्ति” को द्वन्द्वका रूपमा व्याख्या गर्ने प्रवृत्ति बढ्दो छ। सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म, राजनीतिको सम्पूर्ण विमर्शलाई दुई ध्रुवमा बाँड्ने यो सरल तर खतरनाक भाष्यले लोकतन्त्रलाई सुदृढ होइन, कमजोर बनाउँछ। लोकतन्त्र कुनै पुस्ता, कुनै विचार वा […]

up