काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध नेकपा (एमाले) निकट युवा संघले साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन्। युवा संघका प्रतिनिधिहरू आइतबार साइबर ब्युरो पुगेर मेयर शाहले सामाजिक सञ्जालमा गरेको अभिव्यक्ति राजनीतिक दलहरूको मानहानि हुने प्रकारको रहेको भन्दै उजुरी दिएका हुन्। उनका अनुसार शाहले कात्तिक १६ गते मध्यराति अपमानजनक तथा अशोभनीय शब्दावलीसमेत […]
ब्रेकिङ न्युज

