ब्रेकिङ न्युज

काभ्रे जिल्ला डजबल संघको प्रथम अधिवेशन तथा साधारण सभा मंगलबार बनेपामा सम्पन्न भएको छ। बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकूद संघ काभ्रेका अध्यक्ष मानवीर वाइवाको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो। कार्यक्रममा वागमती प्रदेश डजबल संघका अध्यक्ष महेन्द्र बिष्टले उपस्थित अतिथिहरू तथा सहभागीहरूलाई स्वागत गर्दै विद्यालय तहबाटै फुटबल र भलिबलजस्तै डजबल […]

up