ब्रेकिङ न्युज

बेथानचोक गाउँपालिकाको आयोजनामा सञ्चालित प्रथम उपाध्यक्ष कप वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नं. २ ले जितेको छ । उसले वडा नं. ३ लाई सोझो सेटमा पराजित गर्दै नगद रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पोल्टोमा पारेको छ । उप विजेता हुने वडा नं. ३ ले नगद रु ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हाता […]

up