ब्रेकिङ न्युज

काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा भएका छन् । बैंकिङ कसुर आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका शेरचन २५ दिनपछि रिहा भएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले उनलाई थुना बाहिरै राखेर अनुसन्धान गर्ने गरी जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा रिहा गरेको हो । अनुसन्धानको एउटा चरण पूरा भएको […]

up