गायक धुव्र जिसी को ”तिजको लखेटो रेल आयो जनकपुर “ भिडियो सहित

गायक धुव्र जिसी को ”तिजको लखेटो रेल आयो जनकपुर “ भिडियो सहित
नेपाली नारिहरुको मौलिक परम्परा हरितालिका तिजको अवसरमा गायिका शान्ता परियार र गायकहरु रामु रिजाल , धुव्र जिसी , शक्ति छिनाल , मिलन विश्वकर्माको आवाजमा रहेको तिज गीत ”तिजको लखेटो रेल आयो जनकपुर “ गीतको भिडियो सार्वजनिक भएको छ तीज पर्ब भनेको बर्ष भरी एक छोरीले घरमा भोगेका बिभिन्न दुख कष्टहरुलाई माइती पुगेर बिसाउने रुपमा लिने गरिन्छ । यी र यस्ता रहनसहन लाई नेपाली गीत संगीतको माध्यमबाट थप ...

साउन २२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

साउन २२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ । दिगो फाइदा...

साउन २१ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

साउन २१ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्...

काभ्रेली खलनायक मुकुन्द थापा अस्पताल भर्ना

काभ्रेली खलनायक मुकुन्द थापा अस्पताल भर्ना
काभ्रेपलान्चोक – काभ्रेली कलाकार एवम् खलनायक मुकुन्द थापालाई स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् घाँटीको समस्या देखिएपछि उनलाई मंगलबार ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल भर्ना गरिएको थियो । घाँटी भित्र गिर्खा पलाएको कारण उनको बुधबार थाईराईड ग्लाईनको अप्रेसन हुने कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले बताए ।उनका अनुसार कलाकार संघको एक टोली मंगलबार उनको स्वास्थ्य अवस्था बु...

नमोबुद्धमा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापना हुने

नमोबुद्धमा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापना हुने
भकुण्डेबेशी – नमोबुद्ध नगरपालिकामा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाको तयारी अघि बढाइएको छ । नमोबुद्ध नगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्यमा नगरभित्र पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाका विषयमा छलफलत सुरु भएको छ । सोही क्रममा आज बुधबार नगरपालिकामा नगर प्रमुख टिपी शर्मा तथा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाबीच छलफल सम्पन्न भएको छ । छलफलले नगरपालिकाभित्र पशु विज्ञान अनु...

गरिमासँग तीनपटक विहे भयो; पलको जवाफ

गरिमासँग तीनपटक विहे भयो; पलको जवाफ
काभ्रेपलान्चोक -  पल शाहको नाम धेरै मोडल र अभिनेत्रीसँग जोडियो । आँचल शर्मा, वर्षा राउत, रियाशा दाहाल, मलिका महत र गरिमा शर्मासँग उनको केमेस्ट्रीको चर्चा हुने गरेको छ । तर, पलको चर्चा गरिमासँग विशेष हुने गर्छ । किनभने, यो जोडीले पछिल्लो समय हिट गीतहरु पस्किइरहेको छ । यही मेसोमा पल र गरिमा फिचर्ड गीत ‘एउटा सपना छ’ मंगलबार इन्टरनेट रिलिज भएको छ । राजधानीमा आयोजित प्रेसम...

काभ्रेको बनेपामा “काभ्रे फेस्ट -सिजन २”आयोजना हुदै

काभ्रेको बनेपामा “काभ्रे फेस्ट -सिजन २”आयोजना हुदै
बनेपा - काभ्रेको बनेपामा “काभ्रे फेस्ट -सिजन २”आयोजना हुने भएको छ । “काभ्रे फेस्ट -सिजन २” को अडिसन यहि आउदो श्रावन २३ गते शनिबारको दिन बनेपा पार्टी भेन्यु & रेस्टुरेन्टमा Covid -19 स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्डको पालना गरि आयोजना हुने भएको छ । मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि “काभ्रे फेस्ट -सिजन २” मा एउटा सुनौलो अवसर रहनेछ ।पारिवारिक परिस्थितिला...

मिस कोशीमा ३० जना छनौट

मिस कोशीमा ३० जना छनौट
 अनिल श्रेष्ठ  ,   विराटनगर - विभिन्न चरणको अडिसनदेखि छैठौं संस्करणको मिस कोशी प्रतियोगितामा ३० जना छनौट भएका छन् । विराटनगर र इटहरी भएको पहिलो र दोस्रो चरणको अनलाइन र भौतिक रूपमा लिएको अडिसनबाट ३० जना छनौट भएका हुन् । विराटनगरमा भएको दोस्रो चरणको अडिसनमा ९ जना सहभागि मध्ये ४ जना छनौट भए । यस्तै इटहरीमा भएको पहिलो चरणको अडिसनमा १५ जनामा ९ जना छनौट भएका हुन् । यसअघि सम्पन्न भएको पहिलो चरणक...

सकारात्मक सोचले नै समाजसेवा गर्न मानिसलाई प्रेरित गर्दछ;  राधेश्याम मिश्र (अध्यक्ष, वातावरण मैत्री समाज)

सकारात्मक सोचले नै समाजसेवा गर्न मानिसलाई प्रेरित गर्दछ;  राधेश्याम मिश्र (अध्यक्ष, वातावरण मैत्री समाज)
काठमाण्डौ– वातावरण भन्ने वित्तिकै आफु वरपरको हरियाली सेरोफेरो भन्ने बुझिन्छ र वातावरणले मानव जीवन जोगाउनको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । जव प्रकृतिनै रहेन भने हामीले प्रत्येक सेकेण्डमा फेर्ने श्वास प्रस्वास प्रकृयामा असर गर्दछ । तसर्थ आफु वरपर मात्रै नभई समग्र पृथ्वीमा रहने मानव जातिहरुका लागि स्वच्छ सफा र आरामदयी वातावरण आवश्यक छ । खाली ठाउँमा विरुवा रोपेर हराभरा बनाउने र प्रदुषण नियन्त्...

सापकोटाका दुई बाल कृति सार्वजनिक

सापकोटाका दुई बाल कृति सार्वजनिक
काभ्रेपलान्चोक - कवि एवं बाल साहित्य सर्जक शान्ति सापकोटाका दुई बाल कृति सार्वजनिक भएका छन् । 'सिमसारको शङ्खे' र बाल कविता सङ्ग्रह 'धरतीकी रानी' विमोचन भएका हुन् । कवि रमेशचन्द्र घिमिरेले 'धरतीकी रानी'माथि समीक्षा गर्दै प्रकृति, पारिवारिक परिवेश, ऋतु एवं बालबालिकाका आनीबानीलाई लयात्मक रूपमा प्रस्तुत गरिएको बताए । १८ कविता समेटिएको संग्रहमा रवीन्द्र मानन्धरका चित्रहरू समावेश छन् । ४० पृष्ठको कित...