बेलरमा मन्कि टेम्पलका गायक सरिन देउजाको क्रेज
काभ्रे । बेलर इन्टरनेशनल स्कुलमा चर्चित ब्याण्ड मन्कि टेम्पलका गायक सरिन देउजाको क्रेज ब्यापक भएको छ । विद्यालयमा विद्यार्थीहरुलाई संगित तथा अतिरिक्त कृयाकलाप मार्फत विद्यार्थीहरुको सिकाई बृद्धी गर्ने उदेश्यले सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यार्थीद्धय निर्मला रायमाझी र रितिका केसीले विद्यार्थीहरुलाई सांगित...