काभ्रे । नेपाली कांग्रेस काभ्रेका युवा नेता दिपेन्द्र पौड्यालले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन् । उनले मंगलबार पार्टीबाट राजीनामा दिएको जानकारी सार्वजनिक गरेका हुन् । लामो समयदेखि कांग्रेसको राजनीति गर्दै आएका पौड्याल युवामाझ सक्रिय तथा स्पष्ट वक्ताका रूपमा परिचित थिए । उनको राजीनामासँगै काभ्रे कांग्रेसभित्र राजनीतिक तरंग उत्पन्न भएको छ। पौड्यालले व्यक्तिगत तथा […]
सडक र सुरक्षा

