साना पुँजीबाट धेरै उद्योग स्थापना गर्न प्रधानमन्त्रीको आग्रह 

साना पुँजीबाट धेरै उद्योग स्थापना गर्न प्रधानमन्त्रीको आग्रह 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना–साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरू स्थापना र विस्तार गर्नुपर्ने बताउनुभएको छ । स्टार्ट अप नेसन–२०३० कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगई स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताउनुभएको हो । उहाँले आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, ...

न्याय क्षेत्रमा उल्लेख उपलब्धि :प्रधानमन्त्री

न्याय क्षेत्रमा उल्लेख उपलब्धि :प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रबर्द्धन गर्नुपर्ने बताउनुभएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सिंहदरबारमा आज आयोजित मुलुकी संहिता दिवस कार्यक्रममा प्रधानमन्त्री ओलीले अपराधमाथिको अनुसन्धान, अभियोजन र न्याय निरुपण गर्ने संस्थाहरूलाई स्वच्छ र जिम्मेवार तुल्याउन पनि जोड दिनुभयो । नेपालले न्याय क्षेत्रमा उल्लेख उप...

बनेपाको सम्बृद्धि

बनेपाको सम्बृद्धि
  परिवर्तन एउटा यस्तो अपरिहार्य तत्व हो । जुन जस्तो आकार–प्रकार, अवस्था व्यवस्थामा पनि हुन्छ । कति परिवर्तन सकारात्मक हुन्छ भने कति नकारात्मक पनि, जव सकारात्मक परिवर्तनको चिन्तन हुन्छ । अवश्य पनि त्यो परिवर्तन कालान्तर सम्म प्रगतिको पथमा रहन्छ, जव परिवर्तन समाजको हुन्छ, तव सभ्यताको विकास हुन्छ, जहाँ सभ्यता, दक्षता, र क्षमताको विकास हुन्छ । त्यो पूर्ण रुपले विकशित समाज बन्दछ, यसको एक उदाहरण...

नुवाकोटमा हेलिकप्टर दुर्घटना पाँच जनाको मृत्यु

नुवाकोटमा हेलिकप्टर दुर्घटना पाँच जनाको मृत्यु
  काठमाडौं - नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका नुवाकोटका एसपी शान्तिराज कोइरालाले दुर्घटनामा १ महिला र ४ पुरुषको मृत्यु भएको जानकारी दिएका छन्। काठमाडौंबाट स्याफ्रुबेसी जाँदै गरेको हेलिकोप्टर दुर्घटनामा परेको उनले बताए । उनका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो । उक...

बाढीले एक महिलाको मृत्यु

बाढीले एक महिलाको मृत्यु
धुलिखेल - काभ्रे जिल्लाको बनेपा पनौती बग्ने पुण्यमाता खोलामा परी एक महिलाको मृत्यु भएको छ । आज बिहान ११ बजे धुलिखेल नगरपालिका– ५ श्रीखण्डपुरमा रहेको ढलको मंगलमा छिरेर बेपत्ता भएकी महिला मृत फेला परेकी हुन् । मृत्यु हुनेमा रामेछाप खाडादेवी गाउँपालिका– ३ घर भएकी, हाल पनौती नगरपालिका–५ नैकिनटार बस्ने ५० वर्षीया भगवती भागदास ढलको मंगालमा छिरेर बगाएको भन्ने खबर प्राप्त भएपछि प्रहरी टोली खटिएर खोजतला...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते
 नवलपरासी (बर्दघाट सुस्तापूर्व) को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–६ साहुमारास्थित भित्री सडकखण्डमा आज बिहान त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको ५६ए९२१२ नम्बरको मोटरसाइकल अम्चुरखोलामा खस्दा भारतको महाराजगञ्ज निचलौल टोल ओडवलियाका ४० वर्षीय प्रकाश भारतीको घ...

पानीजहाज र रेलमार्गमा प्रधानमन्त्रीको जोड

पानीजहाज र रेलमार्गमा प्रधानमन्त्रीको जोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रूपान्तरित गर्ने विषयलाई प्राथमिकता दिनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको आब २०८०/०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै ती विषयमा जोड दिनुभएको हो । प्रधानमन्त्री ओलीले भारतीय सिमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालन गर्ने योजना ल्याउन...

संविधान संशोधन अग्रगमनका लागिः प्रधानमन्त्री

संविधान संशोधन अग्रगमनका लागिः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र एमालेसहितको वर्तमान सत्ता समीकरणले गर्न चाहेको संविधान संशोधन अग्रमगनका लागि भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेकपा (एमाले)को ३४औं सचिवालय बैठकबाट मनोनीत हुनुभएका पार्टीका उपाध्यक्ष र केन्द्रीय कमिटी सदस्यहरूको सपथ ग्रहणका लागि पार्टीको केन्द्रीय कार्यालय, च्...

बार पदाधिकारीसँग प्रधानमन्त्रीः संविधान संशोधन हुँदा कसरी प्रतिगमन हुन्छ ?

बार पदाधिकारीसँग प्रधानमन्त्रीः संविधान संशोधन हुँदा कसरी प्रतिगमन हुन्छ ?
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले संविधान संशोधन गरेर प्रतिगमन ल्याउँछ भन्ने खालका भ्रममा विश्वास नगर्न कानुन व्यावसायीलाई आग्रह गर्नुभएको छ । नेपाल बार एसोसिएसनका प्रतिनिधिमण्डलसँग सिंहदरबारस्थित कार्यालयमा प्रधानमन्त्री ओलीले जनताको आवश्यकता अनुसार दुईतिहाइ सांसदले संविधान संशोधन गर्न सक्ने व्यवस्था संविधानमै गरिएकाले जनमतप्रति विश्वस्त रहन आग्रह गर्...

केमिकल तथा हर्वलको दाेस्राे बार्षिक साधारणसभा सम्पन्न बिनाेद देवकोटाकाे अध्यक्षतामा ९ नाैं सदस्य सर्वसम्मत चयन

केमिकल तथा हर्वलको दाेस्राे बार्षिक साधारणसभा सम्पन्न बिनाेद देवकोटाकाे अध्यक्षतामा ९ नाैं सदस्य सर्वसम्मत चयन
काठमाडौं - नेपाल केमिकल तथा हर्वल उद्योग संघ नेपालकाे दाेस्राे बार्षिक साधारणसभा काे उद्घाटन बागमती प्रदेसका सामाजिक बिकास मन्त्री माननीय हरि प्रभा खड्गीकाे प्रमुख आतिथ्यमा र नेपाल केमिकल तथा हर्वल उद्योग संका केन्द्रीय अध्यक्ष विनाेद देवकोटा सभापतित्वमा सम्पन्न भयाे । साे कार्यक्रममा विशेष अतिथि हरूतारकेश्वर नगरपालिका वडा ८ वडा अध्यक्ष स्याम कृष्ण सापकोटा ,नेपाल चम्बर अफ कमर्सका उपाध्यक्ष दिपक...