शिक्षा र स्वास्थ्य

काभ्रेपलाञ्चोक जिल्लाको प्रतिष्ठित सहकारी संस्था बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरूलाई थप प्रभावकारी र तीव्र रूपमा अघि बढाएको छ। संस्थाले आफ्ना सेयर सदस्यहरूको सीप विकास तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले बनेपास्थित बीएमके ड्राइभिङ स्कुल सँग सहकार्य गर्दै सवारी चालक तालिम सञ्चालन गरेको हो। हाल उक्त तालिममा सहभागी दश जना […]

up