भुम्लु गाउँपालिका अध्यक्ष भुजेल र उपाध्यक्ष तामाङको सक्रियता बढेसंगै लिखत श्रेष्ता उतार्न सुरु, अब लालपुर्जा पाउने आशमा वडा बासी
काभ्रेपलान्चोक - जिल्ला मालपोत कार्यालय काभ्रेपलाञ्चोकले भुम्लु गाउँपालिकाको दुई वटा वडामा बर्षैदेखि समस्यामा रहेको लालपूर्जा समाधानका लागि काम थालेको छ ।
लालपूर्जा वितरणका लागि जिल्ला नापी कार्यालयले दुई वटा वडाको लिखत आवश्यक भएको बताएपछि जिल्ला मालपोत कार्यालयले लिखत श्रेष्ता उतार्न सुरु गरेको हो । आज साँझाबाट काम थालिएको छ । २०३६ सालदेखिको लिखत उतार्ने काम थालेको बताइएको छ ।
२०३६ सालय यता...