राजनीति

काठमाडौं । नेकपा एमालेका युवा नेता गोकुल बास्कोटाले पार्टीभित्र हार–जितलाई स्वाभाविक प्रक्रियाका रूपमा स्वीकार गर्दै संगठनलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले जिम्मेवारी र भूमिकाबारे स्पष्ट सन्देश दिएका हुन्। बास्कोटाले लेखेका छन्, “भनेकै थिए—जिते चलाउने, हारे सघाउने। खाल हारियो, च्याँखे जितियो। अब लाए अराएको गर्ने, नलाए सुन्ने, हेर्ने […]

up