एउटाको बदमासिले गर्दा सिङ्गो क्षेत्रलाई नै नकारात्मक दृष्टिले नहेरौं – प्रबन्धक पार्बती थापा सक्षम साकोस
काभ्रेपलाञ्चोक – सक्षम बचत तथा ऋण सहकारी संस्था लि.को प्रबन्धक हुनुहुन्छ पार्बती थापा । काभ्रेको डाँडा पारि साल्धारा फलामेटार गाविसमा जन्मनु भएको थापा काभ्रे जिल्लाको सहकारी क्षेत्रमा आबद्ध भएर काम गर्न लागेको लामो समय भयो । प्रारम्भिक अध्ययन गाउँकै स्कुलमा पूरा गरेर बाँकी पढाईको लागि सहर तर्फ आएर अध्यान पूरा गरे बताउनु भयो । सहकारी शिक्षाको अध्ययन गर्नुभन्दा अघि खासै जिन्दगी महत्वपूर्ण लाग्दैन थि...