रोटरी क्लब अफ धुलिखेलद्वारा भुम्लु गाउँपालिका वडा नं. २ सिम्थलिमा बाख्रा बितरण
काभ्रेपलान्चोक - रोटरी क्लब अफ धुलिखेलले भुम्लु गाउँपालिका वडा नं. २ सिम्थलिमा बाख्रा बितरण गरेको छ ।
भुम्लु गाउँपालिको उपाध्यक्ष दावा लामाको प्रमुख आतिथ्यातामा र रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष रजिन्ब श्रेष्ठको बिशेष आतिथ्यातामा बाख्रा वितरण गरिएको हो ।
आज सिम्थलिमा रोटरी क्लब अफ धुलिखेल र भुम्लु गाउँपालिका वडा नं. २ को वडा कार्यलयको सहकार्यमा १२ जना परिवारलाई २४ वटा बाख्र...