प्रदेश खवर

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेट गर्नुभएको छ। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका राजदूत सोङले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा नेपाल–चीन सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो। सो अवसरमा राजदूत सोङले […]

up