सामुदायिक साकोसको ३१औं स्थापना तथा एकीकरण दिवस: सदस्यलाई नि:शुल्क रगत उपलब्ध गराउने सम्झौता
काभ्रे : पनौती-४, टौखाल स्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ३१ औं स्थापना तथा एकीकरण दिवस सोमबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मुकुन्द शर्माको अध्यक्षता एवं पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा पनौती नगरपालिकाका उपप्रमुख गिता बन्जारा विशिष्ठ अतिथिको रुपमा रहेकी थिईन ।
संस्थाका सचिव सरोजकुमार तिमल्सेनाले सञ्चालन गरेको कार्...