भलिबलको उपाधि खानीखोलालाई
पनौती - काभ्रे जिल्लाको पनौतिमा सञ्चालन भएको अन्तर पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि खानीखोला गाउँपालिका हातमा परेको छ।
खेल संचालन कार्तिक ३ गतेदेखि ५ गतेसम्म भएको थियो । शनिबार फाइनल खेलमा महाभारत गाउँपालिका सोझो ३ सेट नै जितेर खानिखोला गाउँपालिकाले पहिलो उपाधि जितेका छन्।
सोझो सेटमा महाभारत गाउँपालिकालाई पराजित गरी खानिखोला गाउँपालिकाको टिम प्रथम भएको हो। फाइनल खेलमा महाभारत...