बनेपा । मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बनेपाको वार्षिक कार्यक्रमअन्तर्गत शुक्रबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सहकारी संस्थाको ३१ औँ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका प्राविधिक राधा थापाको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा सहकारीका सदस्य, कर्मचारी तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। […]
काभ्रे विषेश

