बनेपा – भीरबाट लडेर गम्भीर घाइते लक्ष्मी तामाङको धुलिखेल अस्पतालमा निःशुल्क उपचार गरिएको छ । लडेर गम्भीर घाइते हुनुभएकी लक्ष्मी तामाङको आर्शु स्मृति प्रतिष्ठानको पहलमा धुलिखेल अस्पतालमा निःशुल्क उपचार सम्पन्न भएको छ। माघ १० गते घाँस काट्न जाने क्रममा भीरबाट लड्दा उहाँको खुट्टा गम्भीर रूपमा भाँचिएको थियो। शारीरिक रूपमा अशक्त तामाङ बोल्न र सुन्न नसक्ने […]
काभ्रे विषेश

