काभ्रे विषेश

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सडक दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्ने उद्देश्यले ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न गरेको छ। बनेपा नगरपालिका वडा नं. ८ स्थित श्री शिक्षा सदन माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत करिब ११० जना छात्र–छात्रालाई ट्राफिक नियम, सडक सुरक्षा तथा सवारी साधन प्रयोगसम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो। […]

up