काभ्रे ट्राफिकद्धारा सवारी चालकहरुको सडकमै स्वास्थ्य परीक्षण

काभ्रे ट्राफिकद्धारा सवारी चालकहरुको सडकमै स्वास्थ्य परीक्षण
काभ्रे । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सडक मै चालक र सह-चालकहरुकोको स्वास्थ्य परिक्षण गरेको छ । बिहिबार जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर-४ स्थित अरनिको राजमार्ग सडक खण्डमा निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।   जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले दुर्घटना न्यूनीकरणको लागि अरनिको राजम...

डेडीथुम्का पूर्वविद्यार्थी शिक्षा सम्मेलन-२०८२ हुँदै

डेडीथुम्का पूर्वविद्यार्थी शिक्षा सम्मेलन-२०८२ हुँदै
काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर-९ मा रहेको श्री डेडीथुम्का माविमा आगामी जेठ १५ गते पूर्व विद्यार्थी शिक्षा सम्मेलन -२०८२ हुने भएको छ । आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा आयोजक मूल समारोह समितिले सम्मेलनको बारेमा जनाकारी गराएका हुन् । आयोजकका अनुसार यस विद्यालयले २०३८ सालदेखि यता एसएलसीमा आफ्ना विद्यार्थीलाई सहभागीता गराउँदै छन् । विभिन्न क्षेत्...

बनेपा ४ मा आगलागी पीडितलाई तरुण दल बनेपाको सहयोग

बनेपा ४ मा आगलागी पीडितलाई तरुण दल बनेपाको सहयोग
काभ्रेपलान्चोक - नेपाल तरुण दल बनेपाले आगलागी भएको घर परिवारलाई नगदसहित खाद्यान्न सहयोग गरेको छ । बनेपा नगरपालिका वडा नं. ४ मा केही दिन अगाडि आगलागी भएर धेरै क्षेती भएको थियो । उक्त घटनामा मलम पट्टि लगाउने उदेश्यले नेपाल तरुण दल केन्द्रिय सदस्य सुधीर बैध सहितको टोलिले खाद्यान्न सहित नगद हस्तान्तरण गरेको हो । बनेपा नगरपालिका वडा नं. ४ निवासी सुवास दाहालको घरमा आगलागी भएर सबै नस्ट भएको कारणले ...

२५ लाख रुपैयाँसहित काभ्रेको साँगाबाट दुईजना पक्राउ

२५ लाख रुपैयाँसहित काभ्रेको साँगाबाट दुईजना पक्राउ
काभ्रे । स्रोत नखुलेको २५ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१ बस्ने २१ वर्षीय राजन धमला र सप्तरी छिन्नमस्ता गाउँपालिका-६ का ३८ वर्षीय सञ्जयकुमार साह छन् । जिल्लाको बनेपा नगरपालिका-१४ स्थित साँगा चोकमा काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बस जाँच गर्दा धमालले बोकेको रा...

‘१२ औं म्युजिक खबर म्युजिक अवार्ड सम्मान तथा पुरस्कार’ घोषणा

‘१२ औं म्युजिक खबर म्युजिक अवार्ड सम्मान तथा पुरस्कार’ घोषणा
काभ्रेपलान्चोक - म्यूजिक खबर म्यूजिक म्यूजिक अवार्डको १२ औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । म्यूजिक खबरका सल्लाहकार, आयोजक, संगीतकर्मीबीच छलफल गरी आगामी जेठ २३ गते हुने अवार्डको फाइनल कार्यक्रममा दिइने सम्मान तथा पुरस्कारको नामहरु छनौट गरिएको कार्यक्रमको संयोजक सबिता पोखरेलले जानकारी दिइन्। तिलगंगा स्थित बेस्ट वेस्र्टन प्लस होटलमा आयोजना हुने म्युजिक अवार्ड कार्यक्रममा बिशि...

काभ्रेको कोशिपारी भुम्लु दोलालघाट–सल्ले सडक खण्डमा श्रमदान

काभ्रेको कोशिपारी भुम्लु दोलालघाट–सल्ले सडक खण्डमा श्रमदान
दोलालघाट / भुम्लु गाउँपालिका आयोजनामा स्थानीय स्तरमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै दोलालघाट–सल्ले सडक खण्डमा सामूहिक श्रमदान कार्यक्रम सम्पन्न भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाटदेखि सल्लेसम्मको झन्डै ८ किलोमिटर सडक सुधार तथा मर्मतका लागि भुम्लु गाउँपालिका आयोजनामा श्रमदान कार्यक्रम गरिएको हो । सडकको अवस्थाले वर्षायाममा आवतजावतमा कठिनाइ भोग्नु परेको गुनासो आएपछि गाउँ...

श्री जन चेतना युवा समुहको स्थापना दिवसको अवसरमा छात्रवृत्ति प्रदान

श्री जन चेतना युवा समुहको स्थापना दिवसको अवसरमा छात्रवृत्ति प्रदान
काभ्रेपलान्चोक - श्री जन चेतना युवा समुह धुलिखेल - ८ बडाल गाउँले आफ्नो ३१ औ स्थापना दिवसको अवसरमा २०८२ जेठ ६ गते सामुदायिक विद्यालयमा अध्ययनरत छात्र छात्रालाई छात्रवृत्ति प्रदान गर्‍यो । उक्त वडामा अवस्थित श्री विनायक बाल आधारभुत विद्यालयका जेहेन्दार विद्यार्थी कक्षा -८ कि छात्रा यसोदा के. सी. र कक्षा -५ का छात्र सबिन गौतम त्यस्तै गरि श्रीसरस्वती माविमा कक्षा -९ मा अध्ययनरत छात्र शक्ति वर्द...

अत्यावश्यक बस्तुको व्यापार र आपुर्तिमा साल्ट ट्रेडिङको भूमिका महत्वपूर्ण : उर्मिला श्रेष्ठ,सीईओ

अत्यावश्यक बस्तुको व्यापार र आपुर्तिमा साल्ट ट्रेडिङको भूमिका महत्वपूर्ण : उर्मिला श्रेष्ठ,सीईओ
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ कर्पोरेशनको संयुक्त आयोजनामा आयोजित उपभोक्ता सुरक्षाबारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम सोमबार काठमाडौँ बानेश्वर अनस्थित एभरेष्ट होटलमा सम्पन्न भएको हो। यस कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले रैथाने बालीबाट उत्पादित बस्तुहरुको बजारीकरण ...

अभिनेत्री दिव्या रायमाझी ‘राम नाम सत्य’मा अनुबन्धित

अभिनेत्री दिव्या रायमाझी ‘राम नाम सत्य’मा अनुबन्धित
काठमाडौँ । अभिनेत्री दिव्या रायमाझी ‘राम नाम सत्य’मा अनुबन्धित भएकी छन् । उक्त फिल्ममा उनले बिराज भट्ट र सुशील श्रेष्ठसँग स्क्रिन सेयर गर्नेछिन् । माइकल चन्दको निर्देशन रहने फिल्म अभिनयका लागि उनले आइतबार कागजी सम्झौता गरेकी हुन् । फिल्म साइन गरेपछि दिव्याले भनिन्, ‘यो फिल्मको कथा बेजोड छ । मेरो भूमिका पनि निकै मनपर्‍यो । जसका कारण, फिल्ममा काम गर्न तयार भएकी ...

धुलिखेल–साँगा सडक खण्ड कालोपत्र सुरु

धुलिखेल–साँगा सडक खण्ड कालोपत्र सुरु
काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्र्तगत साँगा–धुलिखेल सडकखण्डको कालोपत्र सुरु गरिएको छ । धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक आगामी असारभित्र कालोपत्र सम्पन्न गर्ने सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार भइरहेको हो । सूर्यविनायक–साँगा र साँगा–धुल...