अल्छेचाैर सामुदायिक बनमा वृक्षारोपण
धुलिखेल-२ रवि स्थित अल्छेचाैर सामुदायिक बनमा वृक्षारोपण गरिएको छ । युवा सघं नेपाल काभ्रेद्वारा आयोजित कार्यक्रम अन्तर्गत १ युवा ५ बिरुवा रोपिएको हो ।
वृक्षारोपण कार्यक्रममा कागती १५००, एभोकार्डो र अम्बाका गरी ७००० फलफुलका विरुवा रोपिएका छन् ।
बृक्षाराेपण कार्यक्रममा नेकपा एमालेको प्रभावशाली युवा नेता पाेलिट्ब्युराे सदस्य गाेकुल बास्काेटा, निवर्तमान नेकपा एमाले जिल्ला अध्यक्ष तथा धुलिखेल नगरप...