इतिहास मेटाइदिए हुन्थियो

इतिहास मेटाइदिए हुन्थियो
  मोहन कृष्ण हुमागाईं , जर्मनी मलाई उसले लुछेर खार्ई दिए हुन्थियो चन्दन जस्तै घोटेर निघारमा लाई दिए हुन्थियो मलाई गीत जस्तै लेखेर , बांसुरीमा गाई दिए हुन्थियो चाहे म गहिरो निद्रामा किन न हुँ , आएर बार बार मेरा हर पलहरुलाई सताई दिए हुन्थियो ।। उनको गैर हाजिरीमा , उजाडिएको मेरो आत्मा मेरा कर्णमा न्यानो ध्वनी फुकेर तताई दिए हुन्थियो म उनको लागी सदैब हाजिर छु , बुझेर जताइ द...