काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूमिहीन सुकुम्बासीका समस्याबाट आफूले छाती नहटाएको बताएका छन् । आइतबार रास्वपा सांसदहरूको दुई दिने प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै उनले यस्तो बताएका हुन् । भूमिहीनहरूको समस्याबाट आफ्नो छाती नहटाएको उनले बताए । उनले भने, ‘कसैले पनि भूमिहीनहरूलाई उचाल्न जानैपर्दैन । हामी उहाँहरूलाई अधिकार दिन्छौं । उहाँहरूलाई अधिकार […]
काभ्रे विषेश

