काभ्रे विषेश

  काठमाडौं, नेपाल – नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा सम्पन्न ग्लोबल स्टार अवार्ड २०२५ एक अविस्मरणीय क्षणका रूपमा स्मरणीय बन्यो, जब एउटै परिवारका दुई पुस्ताले कला र सिर्जनामा छुट्टाछुट्टै विधामा सम्मान प्राप्त गरे। संगीत क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ गायक हरि कर्माचार्यलाई ‘ग्लोबल स्टार गायन सम्मान २०२५’ प्रदान गरिएको छ। त्यस्तै, सौन्दर्य र रचनात्मकताको […]

up