२०८२ कात्तिक २३- काठमाडौं / देशमा बढ्दो राजनीतिक अस्थिरता, आर्थिक संकट, र जनतामा फैलिँदो असन्तुष्टिले नेपाललाई पुनः संक्रमणकालीन संकटतर्फ धकेल्ने संकेत दिइरहेको छ। विभिन्न राजनीतिक दलहरूबीचको सत्तासंघर्ष, सिद्धान्तविहीन नीति–निर्णय, तथा राज्य संयन्त्रमा बढ्दो अव्यवस्थाले राष्ट्रिय हितमाथि गम्भीर प्रश्न उठाएको देखिन्छ। राजनीतिक नेतृत्वले विगत दुई दशकदेखि स्थिरता दिन असफल भएपछि जनता निराश भएका छन्। नागरिकता र […]
कला र मनोरञ्जन

